• असार ५, २०८२
  • No Comment
  • 136

नेविसंघद्वारा एनओसीमा अनियमितता गर्नेविरुद्ध कारबाहीको माग

 नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रक्रियामा देखिएको अनियमितताप्रति आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै एनओसी प्राप्त गर्न विद्यार्थीहरूले भोग्नुपरेको सास्ती र त्यस क्रममा हुने कथित आर्थिक अपचलन तथा ढिलासुस्ती तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

नेविसंघले शिक्षा मन्त्रालयलाई प्रक्रिया पारदर्शी, सरल र द्रुत बनाउन आग्रह गर्दै सम्बन्धित निकायका लापरवाह अधिकारीहरूलाई कारबाही गर्न चेतावनीसमेत दिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा जातीय भेदभाव उन्मुलनको ६१औं अन्तर्राष्ट्रिय दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा जातीय भेदभाव…

सुर्खेत। चौकुने गाउँपालिमा जातीय भेदभाव उन्मुलनको ६१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा “दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन” विषयक अन्तरक्रिया…
हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ — हिमपात र वर्षाका कारण माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध भएको छ। माथिल्लो मुस्ताङ क्षेत्रमा आज दिउँसोदेखि विद्युत् आपूर्ति बन्द…
कर्णालीसहित देशका अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना

कर्णालीसहित देशका अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं — देशका अधिकांश स्थानमा आज पनि हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *