• असार १, २०८२
  • No Comment
  • 214

प्रतिनिधिसभामा विपक्षीको नाराबाजीका बीच बैठक अगाडि बढाउँदै सभामुख

नाराबाजी र वेल घेराउका बीचमा प्रतिनिधिसभाको बैठक अगाडि बढाएका सभामुख देवराज घिमिरेको कदमप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेरेर नाराबाजी गरिरहेको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू आसनमै उभिएर विरोध जनाइरहेका छन्।

यस्तै, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले संसदभित्रै सभामुखलाई बैठक रोक्न आग्रह गरेका थिए। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र

पाण्डेले सहमति खोज्न पहल गर्न आग्रह गरे पनि सभामुख घिमिरेले बैठक अघि बढाएका हुन्। विपक्षी दलहरूको असहमति र संसदीय मर्यादाबारे बहस भइरहेका बेला बैठक सञ्चालनको निर्णयले सदनमा थप असन्तोष चुलिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *