• जेष्ठ ३०, २०८२
  • No Comment
  • 175

दुई निर्माण कम्पनी कालोसूचीमा, खरिद अनुगमन कार्यालयको निर्णय

खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ। कार्यालयका अनुसार विभिन्न निकायबाट प्राप्त सिफारिसको आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार उक्त निर्णय गरिएको हो।

सूचनामा उल्लेख भएअनुसार ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिनेछ। यस निर्णयसँगै ती कम्पनीहरू निश्चित अवधि सम्म सरकारी ठेक्कामा सहभागी हुन अयोग्य हुनेछन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *