• जेष्ठ २८, २०८२
  • No Comment
  • 181

अनेरास्ववियुको २४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज राति निर्वाचन हुने

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) राति निर्वाचन हुने भएको छ। निर्वाचन समितिले कार्यतालिका संशोधन गर्दै राति ८ बजेबाट सुरु भई भोलिपल्ट बिहान २ बजेसम्म मतदान सञ्चालन हुने जानकारी दिएको छ। प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाका अनुसार संशोधित कार्यतालिकाअनुसार उम्मेदवारहरूको अन्तिम नामावली आज साँझ ५:३० बजे सार्वजनिक गरिनेछ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *