• जेष्ठ २७, २०८२
  • No Comment
  • 162

माधव नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड

प्रचण्ड (पुष्पकमल दाहाल) ले घोषणा गरे कि नेकपा माओवादी केन्द्र र समाजवादी मोर्चाका दुई प्रमुख घटक—माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा—बीच  “पार्टी एकताको लागि छलफल” भइरहेको छ। उनले खुमलटारको पार्टी प्रवेश कार्यक्रममा भने माधव नेपाल र विप्लव नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा बनेको छ। पार्टी एकताबारे छलफल चलिरहेको छ ।

”प्रचण्डले थपे कि केही दिनअघि यी दुई पार्टीसँग “समायोजन” पनि भइसकेको छ, र वर्तमानमा थप मिलेर अघि बढ्ने योजना बनिरहेको छ नेपालभरि माओवादी केन्द्रको लोकप्रियता विस्तार पाएकोले प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बनाउन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन्

 

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *