• बैशाख १२, २०८२
  • No Comment
  • 123

सुर्खेतमा लागुऔषध (ब्राउन सुगर) सहित २ जना पक्राउ

सुर्खेत।सुर्खेत प्रहरीले लागुऔषध ( ब्राउन सुगर) सहित २ जना पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थितसनिहल लाइनमा लागुऔषधकाे काराेबार भइरहेको सुचनाका आधारमा सुर्खेत प्रहरी र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका- ११ निवासी २५ वर्षीय अनिल घर्ति मगर र बर्दिया वारबर्दिया नगरपालिका- ७ निवासी २७ वर्षीय दिलिप रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक विरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो ।

उपरिक्षक विश्वकर्माका अनुसार उनीहरुको साथबाट एक ग्राम दुई सय साठी मिलिग्राम लागुऔषध ( ब्राउन सुगर) बरामद गरिएको छ । साथै उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *