• चैत्र १३, २०८१
  • No Comment
  • 225

कर्णाली नदीमा बेवारिसे शव फेला

कालीकोट – कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाट नजिक कर्णाली नदीमा बेवारिसे शव फेला परेको छ। बुधबार बिहान ८:५५ बजे नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालुखुलालुबाट प्रहरी हवल्दार डम्मर सिंह नेपालीको नेतृत्वमा दुई जनाको टोलीले घटनास्थलकाे सुरक्षा व्यवस्था मिलाएको छ।

 शवको पहिचान खुल्न सकेको छैन भने स्थानीय हराएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *