• चैत्र १, २०८१
  • No Comment
  • 163

नेपालले हङकङलाई ३ विकेटले पराजित गर्‍यो

नेपालको यू-१९ टोलीले तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत हङकङलाई ३ विकेटले पराजित गरेको छ।

मुलपानीस्थित क्रिकेट मैदानमा हङकङले दिएको ११४ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा पूरा गर्दै जित हासिल गर्‍यो। नेपालका लागि श्रीव्रिन श्रेष्ठले २३ रनको योगदान दिए।

त्यसअघि हङकङको टोली ११३ रनमै अलआउट भएको थियो। हङकङका अब्दुल समादले अर्धशतक प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे। नेपालका बलर सन्तोष यादवले ४ विकेट लिएर टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

सिरिजअन्तर्गत दोस्रो खेल बुधबार बिहान ८:४५ बजे हुने तय भएको छ।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *