• फाल्गुन १९, २०८१
  • No Comment
  • 144

जन्मदर्ता प्रोत्साहन गर्न नवजात शिशुको खातामा पाँच हजार

भिरकोट नगरपालिका–८ ले जन्मदर्ता प्रोत्साहनका लागि नवजात शिशुको खातामा रु पाँच हजार जम्मा गरिदिने अभियान सुरु गरेको छ। वडा कार्यालयले रु पाँच हजार र अभिभावकले थप रु पाँच हजार गरी कुल रु १० हजार खातामा जम्मा गरिनेछ। यो रकम शिशुको उमेर १८ वर्ष पुगेपछि मात्र निकाल्न सकिने व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षदेखि लागू भएको यो योजनाले नवजात शिशुहरूको अभिलेखिकरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ। हालसम्म ३१ जना बालबालिकाको जन्मदर्ता भइसकेको छ। वडा कार्यालयले सुत्केरी भेटघाट, न्यानो भोटो वितरण र स्वास्थ्य परामर्श सेवा पनि सञ्चालन गरिरहेको छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *