• माघ २७, २०८१
  • No Comment
  • 120

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

क्यारेबियन देशहरूमा आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। भूकम्पको केन्द्र क्यारेबियन सागरमा स्थित केम्यान टापुबाट दक्षिणपश्चिममा थियो।

यस भूकम्पको धक्का हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिज लगायतका देशहरूमा पनि महसुस गरिएको थियो। भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो, तर पछि यो रद्ध गरिएको जानकारी प्राप्त भएको छ। अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको कुनै सम्भावना नभएको भनेपनि सतर्क रहन आग्रह गरेको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *