• माघ २७, २०८१
  • No Comment
  • 170

सेती दोभान बस दुर्घटना हुँदा २५ जना घाइते, दुईको अवस्था गम्भीर

नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा २५ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।

चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार, बसमा ३० जना यात्री सवार थिए। दुर्घटनामा परेका सबैको उद्धार भइसकेको छ। पाँच जना यात्री सकुशल छन् भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, तर उनीहरू बोल्न थालेका छन्। १३ जनाको अवस्था सामान्य छ।

घाइतेमा १० महिला र १५ पुरुष रहेका छन्। दुर्घटनामा परेको बस नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको थियो, जसले सेती दोभानमा सडकबाट खोल्सीमा खसेको थियो।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *