• माघ २६, २०८१
  • No Comment
  • 134

आजको मौसम : चार प्रदेशमा हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका अन्य भागमा मौसम सामान्य रूपमा सफा रहनेछ। तर, बिहान तराईका क्षेत्रहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, र यातायातमा असर पर्न सक्ने सम्भावना छ। महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

कुहिरोका कारण सडक र हवाई यातायातमा बाधा आउन सक्ने भएकाले यात्राको योजना बनाउँदा सावधानी अपनाउन महाशाखाले अाग्रह गरेकाे छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *