• माघ २, २०८१
  • No Comment
  • 274

डाक्टर सोजन सापकोटाद्धारा राउटे समुदायका १०४ जनाकाे निशुल्क स्वास्थ्य जाँच

वीरेन्द्रनगरमा डाक्टर सोजन सापकोटाद्धारा राउटे समुदायका १०४ जनाकाे निशुल्क स्वास्थ्य जाँच गरिएकाे छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालकिा–२ स्थति गिरीघाट खोला कनिारमा अस्थायीरुपमा बसिरहेका राउटे बस्तीमा सोमबार स्वास्थ्य शिविरिको आयोजना गरिएको छ । बिस्तारै लोप हुन लागेको जातकिो रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शविरि सञ्चालन गरएिको हो ।

हर्ट नेपाल र नबिल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शविरिको आयोजनामा राउटे समुदायका ४६ महिला र ५८ पुरुष गरी १ सय चार जनाको नशिुल्क स्वास्थ्य जाँच गरएिको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डाक्टर साेजन सापकोटाको नेतृत्वमा ४ जना बिशेषज्ञ चकित्सिकको टोलीले राउटेहरुको स्वास्थ्य परक्षिण गरेको हो । उपचारमा संलग्न डाक्टर सापकोटाले अधकिांश राउटेहरुमा चसिोका कारण रुघा खोकी, शाररिकि चोट पटक तथा अव्यवस्थति खानपानका कारण उच्चरक्त चाप लगायतका समस्या देखा परेको बताए ।

सापकोटाले उक्त समस्या महिला भन्दा पुरुषमा बढी देखिको र महिलामा पाठेघरसम्बन्धी समस्या भएपन उनीहरुले जाँच गर्न भने नमानेको बताए । उक्त शविरिमा ३६ जना स्थानीयको पन निशुल्क स्वास्थ्य जाँच गरिएको थियाे। लोपोन्मुख जातिकाे रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्लाे समय अव्यवस्थति खानपान र जीवनशैलीका कारण घट्दोक्रममा रहेको छ भने हाल उनीहरुको जनसंख्या १ सय ३४ रहेको  बताइएको छ ।
यस अघि राउटे महिलाहरुलाई पनि सीप मुलक तालिम दिइएको थियो ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *