• पुस २८, २०८१
  • No Comment
  • 179

जुम्लामा अब अनलाइनमार्फत नागरिकता सिफारिस प्रक्रिया सुरु हुने

जुम्लामा अब नागरिकता सिफारिसको प्रक्रिया अनलाइनमार्फत हुने भएको छ। आगामी माघ महिनादेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु हुने तयारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार, यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग अनलाइन सिफारिसका बारेमा छलफल भइसकेको छ। अब गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता सिफारिसको प्रक्रिया सञ्चालन गरिनेछ।

“अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस गर्न सकिने छ, र यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ,” प्रजिअ शाहीले भने।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *