• पुस २६, २०८१
  • No Comment
  • 215

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

तनहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

३८ वर्षीया पार्वती सुनारको हत्या गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपल बस्ने ५२ वर्षीय दिल बहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

दिल बहादुरले विवादका क्रममा गएराति अचानो प्रहार गर्दा पार्वतीको मृत्यु भएको खबर पाएपछि अस्थायी प्रहरी पोस्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *