• पुस १७, २०८१
  • No Comment
  • 191

भारतको होटलमा आमा र ४ छोरी मृत फेला

भारतको होटलमा आमा र ४ छोरी मृत फेला परेका छन ।
भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउस्थित एक होटलमा आज (बुधबार) आमा र उनका चार छोरी हत्या गरिएको अवस्थामा फेला परेका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउस्थित होटल शरणजीतमा अरशद नामका युवकले आमा र चार बहिनीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २४ वर्षका अरशदले ९ वर्षीया आलिया, १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमिनसहित आफ्नी आमाको हत्या गरेका हुन ।

अरशदलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछमा उनले पारिवारिक कलहका कारण हत्या गरेको बताएका छन ।

तर पनि वास्तविकताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *