• पुस १४, २०८१
  • No Comment
  • 255

बराहताल गाउँपालिकाले जोडेको सिसि क्यामेरा डेढबर्ष मै ७ क्यामेरा बिग्रियो 

तत्कालीन कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकाल र बराहताल गाउँ पालिकाको अध्यक्ष भिम ढकालले बडिचौर बजार भित्र सडक दुर्घटना र चोरी डकैती जस्ता अन्य गतिविधि नियन्त्रण होस भनी सयुक्त रुममा उद्घाटन गर्नु भएको सात सिसि क्यामेरा अहिले चल्न सकेको छैन ।

बडिचौर अस्थायी ट्राफिक पोष्टमा कन्ट्रोल रहेको रुम भित्र अवलोकन गर्दा ८ क्यामेरा मध्ये ७ क्यामेरा सन्चालन नआएको पाईएको हो । हामीलाई यो सम्बन्धि ज्ञान नै छैन यो केही समय अगाडी देखि नै यस्तो अबस्थामा थियो । हामी बराहताल गाउँपालिकालाई जानकारी गरायौं ।

त्यसको केही दिनमा सिसि क्यामेरा मर्मत गरियो पुरै ८ ओटा संचालनमा आयो । मर्मत गरेको २४ घन्टा नपुग्दै उहीँ अबस्थामा भयो ट्राफिक प्रहरी बताउछन । बरातालका एक कर्मचारीले  तपाईहरुले अब यसलाई नछुनु र नचलाउनु यो बिग्रन्छ । त्यसैले यसलाइ हामिले यसलाई चलाउदैनौ ट्राफिक प्रहरीको गुनासो छ ।  अहिले ट्राफिक प्रहरी पोष्ट अगाडीको एकमात्र सन्चालनमा छ ।

बराहताल गाउँ पालिकले ७ लाख ४२ हजारमा बडिचौर बजार वरिपरि ८ वटा सिसि क्यामेरा जडान गरिएको थियो

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *