• पुस १३, २०८१
  • No Comment
  • 170

८ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौंमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेकोे आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ स्थित वज्वलेक मेडिसिन प्रालिमा कार्यरत भारतको मोतिहारीका २६ वर्षीय राजु श्रीवास्तव छन् ।

आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

राजुले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *