• पुस ९, २०८१
  • No Comment
  • 198

मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा युवती फेला

मोरङ-मर्निङ वाकमा निस्किएकी मोरङको जहदा गाउँपालिकाकी २२ वर्षीया युवती बाँसघारीमा अर्धचेत अवस्थामा फेला परेकी छन ।

उनी दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन ।
उक्त युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले आशङ्का गरेको छ।

आज बिहान ‘मर्निङ वाक’मा निस्किएका बेला ती युवती सामूहिक बलात्कारमा परेको हुनसक्ने मोरङ प्रहरीले जनाएको छ।

अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

थप जानकारी अाउन बाँकि छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *