• पुस ६, २०८१
  • No Comment
  • 156

एनपीएलको फाइनल हेर्न कीर्तिपुरमा शिर्ष नेतादेखि दर्शकसम्मको भिड

नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल हेर्न ठूलो सङ्ख्यामा दर्शक उपस्थित भएका छन् ।

त्रिवि मैदानमा बिहानैदेखि दर्शक आउन थालेका थिए । दुवै टोलीका समर्थक आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित भएका छन् ।

मैदानमा राजनीतिक दलका नेता पनि उपस्थित भएर खेल हेरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकले पनि मैदान पुगेर खेल हेरेका छन् ।
यस उपस्थितिले खेल प्रतिको माया र उत्साह उत्तिकै झल्केको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *