• मंसिर ३०, २०८१
  • No Comment
  • 143

आफ्नै शरीरमा आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको किराँतचोक नजिकै आफ्नै शरीरमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

कागेश्वरी मनोहरा-८ मा बागमती नदी किनारमा शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी ३८ वर्षीया कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका-१२ स्थायी घर भई बौद्ध बस्ने आचार्यले बा ३५ प ५८१८ नम्बरको स्कुटीमा गएर शरीरमा आगो लगाएकी थिइन्।

उनलार्इ घाइते अवस्थामा पुर्याइएकाे थियाे ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *