• मंसिर २२, २०८१
  • No Comment
  • 168

मानव बेचबिखनको आरोपमा एक युवक पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेको छन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन ।

उनले काठमाडौंबाट विभिन्न प्रलोभनमा पारी झुक्याएर बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले एक महिलालाई नेपाल तर्फको कृष्णनगर सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पक्राउ गरिएका उनलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कृष्णनगरको हिरासतमा राखेको छ । थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *