• मंसिर ४, २०८१
  • No Comment
  • 221

आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक आज अपराह्न चार बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले स्थानिय तह उपनिर्वाचन तथ आसन्न केन्दीय समितिकोे बैठकका विषयमा छलफल हुने केन्दीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
त्यस्तै बैठकमा पछिल्ला राजनितिकघटनाक्रमबारे छलफल हुने छ ।

सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको थियो ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *