• मंसिर १, २०८१
  • No Comment
  • 203

झापाकाे निन्दा खोलामा सालनालसहितको नवजात शिशु (छोरी) छोडेर आमा बेपत्ता

झापाको मेचीनगर नगरपालिका – १० स्थित निन्दा खोला नजिकै घाँरीमा सालनाल सहितको नवजात शिशु (छोरी) जिवितै भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दका अनुसार बिहिबार बिहान ६ः३० बजेको समयमा कमिलाले टोकी रहेको अवस्थामा मेचीनगर – ११ बस्ने ३७ बर्षकी इन्दिरा प्रसाई(बस्नेत) ले फेला पारेकी थिइन । उनले मर्निङ्ग वाक गर्ने क्रममा नवजात शिशु फेला पारेकी हुन ।
प्रसाईले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई प्रहरीको जिम्मा लगाएकी थिईन ।

शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्मा बुझाइएको प्रवक्ता चन्दले बताए । नवजात शिशु फाल्ने आमाको खोजीकार्य तीव्र पारीएको प्रहरीले जनाएको छ । घटनाबारे अपडेट आउँन बाँकि छ ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *