• भदौ २९, २०८१
  • No Comment
  • 223

जाजरकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु

जाजरकोट भेरी नगरपालिका – २ पोखरा बस्ने ५५ वर्षिय कोसिला कामिको चट्याङ लागेर मृत्यु भएको छ । आज साँझ ५: ४० बजेको समयमा परेको चट्याङले घाइते भएकी कामिको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनाको खबर पश्चात प्रहरी बरिष्ट हवलदार गेद बहादुर चन्दको कमाण्डमा चार जनाको टोलि खटिएर घाइते कोसिलालाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा ८:०० बजेको समयमा उनको मृत्यु भएको छ ।
कामीको घर नजिकै चट्याङ परेकाले एउटा भेडा समेत मरेको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *