• भदौ २५, २०८१
  • No Comment
  • 179

जुम्लामा चट्याङ लागेर ३ महिने बालिकाको मृत्यु

जुम्लामा चट्याङ लागेर ३ महिने बालिकाको मृत्यु भएको छ ।

तातोपानी गाउँपालिका- ७ निवासी तीन महिने बालिका स्वामिका रावतको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार तातोपानी-७ अन्तर्गत थुमलचौर पाटनमा चट्याङ परेको थियो । सो समयमा बालिकाकी आमा २१ वर्षीया कौशिला रावत भेडाबाख्रा गोठालो गएको बेला अचानक चट्याङ परेपछि बालिका गम्भीर घाइते भएकी थिइन ।

जिल्ला प्रहरीक कार्यालयले सोमबार बिहान ५ः४० बजे प्रहरीलाई घटनबारे जानकारी प्राप्त भएको बताएको छ । चट्याङका कारण कौशिलाका ८ वटा बाख्राहरू पनि मरेका छन ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *