• भदौ १७, २०८१
  • No Comment
  • 155

धनगढी विमानस्थलबाट ८ लाख भन्दा बढीका आइफोनसहित १ जना पक्राउ

धनगढी विमानस्थलबाट ८ लाख रूपैयाँ भन्दा बढीका एप्पल कम्पनीको आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरीलाई ८ लाख ४० हजार बराबरका २१ वटा आइफोनसहित पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनलाई विमानस्थलको यात्रु प्रवेश द्वारबाटभित्र प्रवेश गर्दा सोही प्रवेश एक्सरे मेसिनमा चेकजाँच गर्दा काठमाण्डौँ पठाउने भनी पठाइरहेको अवस्थामा आइफोन बरामद गरिएको हो ।

युवकसहित बरामद गरिएका मोबाइल आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
साथै बाँकि अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *