• अशोज ७, २०८१
  • No Comment
  • 269

हलासन योग कसरी गर्ने हेर्नुहोस

हलासन एक याेग अासन  हाे । याे अासनले स्वास्थ्यमा दिने धेरै लाभहरू छन । याे दुई शब्दहरू ’हलो’ र ’आसन’ मिलेर बनेको हो । हलो जसले किसानले खेत जोत्छ र आसन भनेको बस्नु हो ।

यो आसनलाई अङ्ग्रेजीमा ‘प्लो पोज’ भनिन्छ । यो योग आसन गर्नाले पाचन प्रणाली बलियो हुनुका साथै शरीरलाई अन्य धेरै फाइदा पनि हुन्छ ।

दैनिक हलासन गर्नाले पाचन प्रणाली बलियो बन्नुका साथै पेट सम्बन्धी समस्याहरू जस्तै अपच, ग्यास, कब्जियत र क्रयाम्प आदिबाट छुटकारा पाउन सकिन्छ । यस बाहेक यो आसन गर्नुका अन्य धेरै फाइदाहरू छन् ।

हलासन गर्ने  विधि हेर्नुहाेस
– उत्तानो फर्केर जमिनमा सुत्ने ।
– अब श्वास भित्र भर्दै बिस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री र पछि ६० डिग्रीसम्म उठाएपछि खुट्टालाई टाउकोभन्दा पछाडिसम्म पुर्‍याउँदै श्वास बाहिर फाल्दै जाने ।
– खुट्टालाई टाउको पछाडि जमिनमा टेकाउने ।
– यो स्थितिमा ठाडो नहुन्जेल वा ३० सेकेन्डसम्म बस्ने ।
– फर्केर आउँदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा बिस्तारै झार्दै भुईँमा सीधा राख्ने ।

यो आसनका धेरै फाइदाहरु छन । तर उच्चरक्तचाप, काँध दुख्ने, फियो र कलेजो बढेको बेलामा यो आसन गर्नुहुँदैन ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *