• साउन ३२, २०८१
  • No Comment
  • 361

सामाजिक संजालमा छाउदै सुर्खेती चेलीको तिज गित “पार्वता”

सुनिता थापा, सुर्खेत । सुर्खेती सर्जक तथा गायिका हरिमाँया कार्कीले सार्वजनिक गरेको तिज गित “पार्वता” सामाजिक संजालमा दर्शकमाझ लोकप्रिय बन्दै गैरहेको छ ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान कणर्ाली प्रदेशको अध्यक्ष समेत रहेकी गायिका कार्कीले यही श्रावण १६ गते आप्mनो तिज गित “पार्वता” सार्वजनिक गरेकी थिईन । आफनै लय, शब्द र स्वमा रहेको तिज गित “पार्वता” मा उनी आफै फुपुको भुमिकामा समेत देखिएकी छन् ।

उनको गितमा मोडल सिता भन्डारी, एकिन्द्रा थापा र करिस्मा सिंह ले नृत्य अभिनय गरेका छन् । छोटो समयमै उनको तिज गित फेसबुक रिल र टिकटकमा समेत चर्चित बन्दै गैरहेको छ ।

यो भन्दा अगाडी पनी “रोईला दोहोरी”, “भेटभाको छ”, “बस्यो माँया” लगाएतका गित सार्वजनिक गरिसकेकी गायिका कार्कीले यसपटक तिजको अवसर पारेर तिज गित “पार्वता” सार्वजनिक गरेको बताएकी छन् । भर्खरै मात्र सार्वजनिक गरेको तिज गित “पार्वता” ज्बचष्mबथब यााष्अष्ब िथयगतगदभ च्यानलमा राखिएको छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *