• साउन २६, २०८१
  • No Comment
  • 225

नारायणी नदिमा हाम फालेर एक पुरुष बेपत्ता

 

चितवनको नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन ।

भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट शनिबार दिउँसो १२ः३० बजेको समयमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डीएसपी भेषराज रिजालले बताए ।

उनका अनुसार अन्दाजी २५। २६ बर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन । हाम फाल्ने पुरुषको कुनै पहिचान खुलेको छैन । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *