• साउन १४, २०८१
  • No Comment
  • 40

अमेरिकामा नेपाली युवकको गोली हानेर हत्या

अमेरीकाको टेक्ससमा लुटेराहरुको समुहले नेपाली युवकको गोली हानेर हत्या गरेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे-३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या गरिएको हो ।

रुकुम बाफीकोट घर भएका ओलीलाई तीन जना लुटेराको समुहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर हत्या गरेको हो । घटनाबारे पीडित परिवारलाई जानकारी गराइसकेको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *