- पुस ३०, २०८२
- No Comment
- 122
कर्णाली प्रदेश प्रहरी अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सञ्चालन

सुर्खेत — कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा सञ्चालनमा आएको छ। बुधवार यस अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले हार्दिक स्वागत व्यक्त गर्दै उक्त सेवाले कर्णाली प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरेको छ।
अस्पतालको उद्घाटन समारोहमा सुर्खेत उद्योग वाणिज्य संघको संस्थागत सहभागिता समेत रहेको थियो।



