• पुस ३, २०८२
  • No Comment
  • 188

एमाले अध्यक्षमा ओली विजयी

काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १,६६३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्। कुल मतगणनामा ओलीले स्पष्ट बहुमत हासिल गर्दै अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन्।

पार्टीको नेतृत्व चयनका लागि भएको यो निर्वाचनलाई एमालेको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *