• साउन ५, २०८२
  • No Comment
  • 217

साफ यू–२० फाइनलमा नेपाल र बंगलादेश आमनेसामने

नेपाली यू–२० महिला फुटबल टोली आज बंगलादेशसँग भिड्दैछ । ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६ः४५ बजे सुरू हुने फाइनल खेलमा नेपालले उपाधिका लागि बंगलादेशको चुनौती सामना गर्न लागेको हो ।प्रतियोगितामा हालसम्म बंगलादेश अपराजित रहँदै पाँचै खेलमा जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

अर्कोतर्फ, नेपालले चार खेलमा जित र एक खेलमा हार व्यहोर्दै १२ अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालले यसपटक पहिलोपटक साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको छ भने बंगलादेश उपाधि रक्षा गर्ने तयारीमा छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *