• पुस २९, २०८१
  • No Comment
  • 35

मौसमी पुर्वानुमान : तराईमा हुस्सु, पहाडी भू–भागमा वर्षादेखि हिमपातसम्मको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका थोरै भू–भागमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित खबर

आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…
यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

तरकारीहरू हाम्रो स्वास्थ्यको लागि अति लाभदायक मानिन्छन्। तर, तिनीहरूलाई उपयुक्त तरिकाले खानु अझै महत्त्वपूर्ण हुन्छ। धेरैजसो व्यक्तिहरू अनजानमा केही तरकारीहरूको बोक्रा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *