• पुस २६, २०८१
  • No Comment
  • 167

दुम्कीवासमा तुरुन्त यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन

पूर्वी नवलपरासीको दुम्कीवासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएका छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले तुरुन्त यातायात सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मन्त्री दाहालले सवारी आवागमन रोकिन नदिन सड्क विभागलाई समेत निर्देशन दिएका छन्। पुल भाँचिएको स्थानमा डाइभर्सन निर्माण गरेर अविलम्ब यातायात सञ्चालनमा ल्याउन उनले सबै निकायसँग समन्वय गर्न आदेश दिएका छन्।

साथै, यातायातमा बढिभार भएकाले सवारी साधनको चेकजाँच कडा बनाउनुपर्ने पनि मन्त्री दाहालको भनाइ छ। उनले अस्थायी व्यवस्था गरेर भएपनि उक्त स्थानमा सड्क खुलाउन निर्देशन दिए ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *