• पुस २१, २०८१
  • No Comment
  • 265

चाैकुने गाँउपालिका वडा नं ३ वेतानको शाेभानचाैर जामुने र खारगाडीमा पहिलोपटक पुग्यो गाडी

चौकुने गाउँपालिका- ३ बेतान शोभानचौरमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन्। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्। शोभानचौर ,जामुने हुदै खारगाडीसम्म मध्यपश्चिम यातायात ब्यवसायी संघको फोर्स गाडी अबदेखि नियमित सेवा संचालन हुने चौकुने गाउँ पालिका का अध्यक्ष खडक बिवस बासपानेले जानकारी दिदै उद्धघाटन गर्नु भएको छ ।

चौकुने गाउँपालिकामा हरेक १० वडाका अधिकांश वडा बस्तीमा सडक सञ्जाल जोडिएको छ। हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्यबमोजिम कतिपय बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने अध्यक्ष बासपानेले बताउनुभएको छ ।

शोभानचौर ,जामुने सडकले पालिकामका नागरिकलाई मात्र सहज नभई लगाम बेतानका स्थानीयलाई यातायातका क्षेत्रमा सहज हुने भएको छ।शोभानचौर ,जामुने यातायात संचालनमा आएसँगै नागरिकलाई राजस्व, पेन्सनलगायतका सुविधा पालिकामा उपलब्ध हुने बैंकिङ सेवा लिन गुटुमा आउन सहज हुने चौकुने गाउँपालिकाका अध्यक्ष बासपानेले बताउनु भएको छयाउने अध्यक्ष बासपानेले बताउनुभएको छ ।

शोभानचौर ,जामुने सडकले पालिकामका नागरिकलाई मात्र सहज नभई लगाम बेतानका स्थानीयलाई यातायातका क्षेत्रमा सहज हुने भएको छ।शोभानचौर ,जामुने यातायात संचालनमा आएसँगै नागरिकलाई राजस्व, पेन्सनलगायतका सुविधा पालिकामा उपलब्ध हुने बैंकिङ सेवा लिन गुटुमा आउन सहज हुने चौकुने गाउँपालिकाका अध्यक्ष बासपानेले बताउनु भएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *