• पुस १४, २०८१
  • No Comment
  • 97

बराहताल गाउँपालिकाले जोडेको सिसि क्यामेरा डेढबर्ष मै ७ क्यामेरा बिग्रियो 

तत्कालीन कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकाल र बराहताल गाउँ पालिकाको अध्यक्ष भिम ढकालले बडिचौर बजार भित्र सडक दुर्घटना र चोरी डकैती जस्ता अन्य गतिविधि नियन्त्रण होस भनी सयुक्त रुममा उद्घाटन गर्नु भएको सात सिसि क्यामेरा अहिले चल्न सकेको छैन ।

बडिचौर अस्थायी ट्राफिक पोष्टमा कन्ट्रोल रहेको रुम भित्र अवलोकन गर्दा ८ क्यामेरा मध्ये ७ क्यामेरा सन्चालन नआएको पाईएको हो । हामीलाई यो सम्बन्धि ज्ञान नै छैन यो केही समय अगाडी देखि नै यस्तो अबस्थामा थियो । हामी बराहताल गाउँपालिकालाई जानकारी गरायौं ।

त्यसको केही दिनमा सिसि क्यामेरा मर्मत गरियो पुरै ८ ओटा संचालनमा आयो । मर्मत गरेको २४ घन्टा नपुग्दै उहीँ अबस्थामा भयो ट्राफिक प्रहरी बताउछन । बरातालका एक कर्मचारीले  तपाईहरुले अब यसलाई नछुनु र नचलाउनु यो बिग्रन्छ । त्यसैले यसलाइ हामिले यसलाई चलाउदैनौ ट्राफिक प्रहरीको गुनासो छ ।  अहिले ट्राफिक प्रहरी पोष्ट अगाडीको एकमात्र सन्चालनमा छ ।

बराहताल गाउँ पालिकले ७ लाख ४२ हजारमा बडिचौर बजार वरिपरि ८ वटा सिसि क्यामेरा जडान गरिएको थियो

सम्बन्धित खबर

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *