• पुस १०, २०८१
  • No Comment
  • 31

पत्रकार सम्मेलनमा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा गोली चलेको छ । जसमा दुई जना पत्रकार र एकजना प्रहरीको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् । सो घटना हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा भएको हो । यो सार्वजनिक अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो । प्रहरीका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *