• मंसिर १, २०८१
  • No Comment
  • 205

नेकपा एमाले चौकुने गाउँकमिटीको पार्टी कार्यलय उद्घाटन

दिलिप कडेल। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चौकुने गाउँकमिटीको पार्टी कार्यालय उट्घाटन गरिएको छ । नेकपा एमाले चौकुने गाउँ कमिटीले आफ्नो पार्टी कार्यालय उट्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेकाे छ ।

चौकुने गाउँपालिकाको वडा न ८ मिलन चौक नजिकै रहेको भवनमा नेकपा एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष शंकर बि क को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटीका उपाध्यक्ष मोहनसिंह बडुवाल ,जिल्ला कमिटी सचिवालय सदस्य गोपाल बि सी ,काशिराम देबकोटा ,निर्मला राना ,चौकुने गाउँपालिका वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा वडा न ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर, वडा न ७ का पुर्ब वडा अध्यक्ष तथा गाउँ कमिटीका उप- सचिब अमर बहादुर बि सी ,जिल्ला सल्लाहकार कमिटी सदस्य शिबराज धमला लगायतका नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।

नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष मोहनसिंह बडुवालले नयाँ कार्यालय भवन उद्धघाटन सम्बन्धमा पार्टीको निर्देशन अनुसार नै गरिएको बताउनुभएको छ साथै, उहाँले अब एमालेलाई चौकुनेमा एक नम्बर बनाउनुपर्ने भन्दै नेकपा एमाले पार्टीले गरेका राम्रा काम जनताको बीचसम्म पुर्याउन समेत निर्देशन दिनु भएको छ ।

चौकुने गाउँपालिकामा अब नेकपा एमाले एक नम्बर पार्टी हुने गरी संगठन निर्माणमा जुट्न सबै वडा कमिटीका अध्यक्षहरुलाई अनुरोध समेत गर्नु भएको छ ।नयाँ कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका…

सुर्खेत। चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। स्याक नेपालको…
बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

 काठमाडाैं। रवि लामिछानेले देशमा बिचौलियाहरूको प्रभाव बढ्दो रहेको भन्दै उनीहरूसँग कुनै पनि साँठगाँठ गर्नुअघि सहिदका परिवारको त्याग सम्झिन आग्रह गरेका छन्।…
बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो

बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो

सुर्खेत — बाजुराबाट एक सुत्केरी महिलालाई जटिल स्वास्थ्य अवस्थाका कारण हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। बडीमालिका गाउँपालिका की २१ वर्षीया…

Leave a Reply

Your email address will not be published. Required fields are marked *