• अशोज २९, २०८१
  • No Comment
  • 278

झापाको एक होटलबाट १२ जना जुवाडे पक्राउ

झापाको एक होटलबाट १२ जना जुवाडे पक्राउ परेका छन । झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडे पक्राउ परेका  छन ।

झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको हाे । इलाका प्रहरी कार्यालय झिलझिलेका  अनुसार  जुवाडे १२ जनासहित करिव ५ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।

अहिले नै उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *