• अशोज १६, २०८१
  • No Comment
  • 12

अहिलेसम्म बाढि पहिरोमा परी २२८ जनाको मृत्यु,२८ जना अझै बेपत्ता

हालैको बाढीपहिरोमा परी २२८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । अन्य एक १५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने थप खोज उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्न लगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *