• भदौ २७, २०८२
  • No Comment
  • 135

काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा फरार कैदी सुर्खेतमा पक्राउ

सुर्खेत — डिल्लीबजार कारागार कार्यालय, काठमाडौंबाट फरार रहेका कैदी गणेश नेपालीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अाज दिउँसो ४:३० बजे प्रहरी नायब निरीक्षक किशोर खत्रीको टोलीले बिरेन्द्रनगर–६ चीनापुल नजिकैबाट उनलाई पक्राउ गरेको हो।

बिरेन्द्रनगर–९ बामेखोला घर भएका ३१ वर्षीय नेपाली कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बेला कारागारबाट फरार भएका थिए। पक्राउ परेपछि उनलाई कारबाहीका लागि कारागार कार्यालय सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *