• साउन ३१, २०८२
  • No Comment
  • 179

अल्जेरियामा बस दुर्घटना: १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा सडक दुर्घटना भएको छ । राजधानी अल्जियर्स नजिकै शुक्रबार राति गुडिरहेको बस पुलबाट तल एल हर्राक नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूको उद्धार गरी अस्पताल पठाइएको छ । उद्दारकर्मीहरूले रातभर खोज तथा उद्दार  गरेका थिए ।

राष्ट्रपति अब्देलमजिद तेब्बुनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकाद्वारा सरकारी सवारी साधन बुझाउन निर्देशन

चौकुने गाउँपालिकाद्वारा सरकारी सवारी साधन बुझाउन निर्देशन

सुर्खेत। चौकुने गाउँपालिकाले सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण तथा खर्च व्यवस्थापनका लागि सम्बन्धित कर्मचारीलाई सवारी साधन बुझाउन निर्देशन दिएको छ। गाउँ…
मिडियाविरुद्ध निकिता पौडेलको ५–५ करोड दाबी नपुग्ने फैसला

मिडियाविरुद्ध निकिता पौडेलको ५–५ करोड दाबी नपुग्ने फैसला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम र पत्रकारविरुद्ध दायर गरेको गाली बेइज्जती…
ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

सुर्खेत । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *