• फाल्गुन ११, २०८१
  • No Comment
  • 127

माैसमी पुर्वानुमान : यी प्रदेशमा आज चट्याङसहितको वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले बताएको छ। त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

सम्बन्धित खबर

Cleopatra Position Opinion 2026 Δωρεάν επίδειξη τζόγου

Ιστολόγια Θύρες με ετικέτα Παίξτε τώρα εντελώς δωρεάν Harbors Cleopatra Ποιο είναι το καλύτερο online καζίνο; Προσπάθησα να βρω δώρα και…

Cómo Planificar un Ciclo de Esteroides

La planificación adecuada de un ciclo de esteroides es un tema crucial para quienes buscan maximizar sus resultados en el entrenamiento…

Inoffizieller mitarbeiter Verde Casino nv casino Via 25 Euro…

Content Unser Besten Alternativen Zum 50 Euroletten Spielsaal Prämie Bloß Einzahlung | nv casino Spartacus Gladiator Of Rome Besorgen Die leser…

Leave a Reply

Your email address will not be published. Required fields are marked *