• माघ १२, २०८१
  • No Comment
  • 199

आजको मौसम : कोशी र मधेस प्रदेशमा शीतलहर, बाँकि भुभाग सफा रहने  

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।

मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८…

Stanozolol 10 Mg Kurz: Vše, co potřebujete vědět

Stanozolol, také známý pod obchodním názvem Winstrol, je anabolický steroid, který se často používá v kulturistice a sportovním tréninku pro zvýšení…
उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन् अचुक फाइदाहरु ?

उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन्…

 काठमाडौँ। अंगुर रसिलो मात्र नभई स्वास्थ्यका दृष्टिले अत्यन्त उपयोगी फल मानिन्छ। पोषक तत्वले भरिपूर्ण भएकाले यसले शरीरलाई ऊर्जा दिनुका साथै विभिन्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *