• माघ ९, २०८१
  • No Comment
  • 131

चार दिनदेखि बेपत्ता युवकको शव पोखरीमा भेटियो

धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव पोखरीमा डुबेको अवस्थमा फेला परेको छ ।

छिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँशुकुमार महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार शाहका अनुसार बुधबार दिउँसो महराको शव फेला परेको छ ।

परिवारजनका अनुसार युवक छारे रोगबाट ग्रसित थिए । लुकेर माछा मार्ने क्रममा एक्कासि छारे रोगले च्याप्दा उनी पोखरीमा डुबेको हुनसक्ने आशंका प्रहरीको छ । घटनास्थलमा बल्छी पनि फेला परेको प्रहरी निरीक्षक शाहले बताए ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *