• पुस २८, २०८१
  • No Comment
  • 139

बर्दिया: बाघको आक्रमणमा  महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत ठाकुरबाबा नगरपालिका–७ का ५० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा परी मृत्यु भएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामका अनुसार, पदमकला थापा ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएको बेला बाघले आक्रमणमा गरेको बताए ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *