• कार्तिक ९, २०८१
  • No Comment
  • 275

निशुल्क स्थायि बन्ध्याकरण र महिलाका लागि मिनिल्याप तथा पुरूषहरूका लागि भ्याक्सेटोमी शिबिर सन्चालन हुने

सुर्खेत।  सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ बाबियाचौरमा रहेकोे स्वास्थ्य चौकीमा परिवार नियोजन क्याम्प यही कार्तिक ११ गते बिहिवारका दिन संचालन हुने भएको छ । पञ्चपुरी नगरपालिकाका स्थानिय महिला तथा पुरुषहरुको सहजतालाई मध्यनजर गरी जनस्वस्थ्य सेवा कार्यलय सुर्खेतको र पञ्चपुरी नगरपालिकाको समन्वयमा निशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी तथा मिनिल्याप )गरिने भएको छ ।

सन्तानको रहर पुगि सकेका पुरुष तथा महिला दिदीबहिनीहरुका लागि एकदिने भ्यासेक्टोमी तथा मिनिल्याप शिबिर संचालन हुने भएको हो । उक्तदिन स्वास्थ्य चौकी बाबियाचौरमा आई सेवा लिनुहुन सबैमा जानकारी गराईएको छ ।

साथै मिनिल्याप सेवा लिन चाहनु हुने महिला दिदीबहिनी दाजुभाइहरुले खालि पेट आउन हुन समेत स्वास्थ्य चौकि बाबियाचौरले अनुरोध गरेको छ साथै बन्ध्याकरण पश्चाप महिलालाइ घरसम्म पुराउने व्ववस्था पनि गरिएको स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले जानकारी दिनु भएको छ

सम्बन्धित खबर

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *