• मंसिर १०, २०७८
  • No Comment
  • 96

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं – स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

प्रदेश नीति तथा योजना आयोगको सभा-हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको छ। हिजो (बुधबार) मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा सहभागी नभई सम्पर्कविहीन भएका उनलाई आजै मन्त्री बनाइएको हो।

आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फुटाउने निर्णय गरेको थियो।

 

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *